काठमाडौंका आठ नगरबाट को को छानिए कांग्रेसका उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १८:५५:३२
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवार मनोनयनको अन्तिम दिन आएर कांग्रेसले उम्मेदवारहरुको नाम छनोट गरेको हो ।
कांग्रेसले नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बूढानीलकण्ठको मेयरमा विनोद चालिसे, उपमेयर बाँकी र शंकरापुर नगरपालिकामा मेयर ओम कार्की र उपमेयर समिता श्रेष्ठलाई उम्मेदवार उठाउने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्की, गोकर्णेश्वरमा प्रमुख दीपक रिसाल, उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत र वसन्ती तामाङलाई उम्मेदवार बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार