यस्ता छन् एमालेले छानेका काठमाडौंका नगरका मेयर र उपमेयरका उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २०:०:१७
१२ वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौंका सबै नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ । बागमती प्रदेश कमिटीको बैठकले कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाका अनुसार कीर्तिपुर मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जन, गोकर्णेश्वर मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा, चन्द्रगिरी मेयरमा उत्तमकुमार राउत र उप मेयरमा बसन्ती श्रेष्ठ, टोखा मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
यसैगरी तारकेश्वर मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भावानी डोटेल‚ दक्षिणकाली मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुन मेयरमा नन्दनहरी गौतम र उपमेयरमा सुशीला अधिकारी, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा, शंखरापुर मेयरमा कृष्ण बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार