भरतपुरको मेयरमा विप्लव नेतृत्वको नेकपाका शर्माको स्वतन्त्र उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २२:१०:४६
१२ वैशाख, भरतपुर । निर्वाचन आयोगमा दल दर्ता नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गरेको छ ।
विप्लवनिकट नेकपा माओवादीका भरतपुर इन्चार्ज दुर्गाप्रसाद शर्माले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टी निर्वाचन आयोगमा दर्ता नभएको अवस्थामा पार्टीकै तर्फबाट आफूले स्वतन्त्र रूपमा महानगरको मेयरमा उम्मेदवारी दिएको उनले बताए ।
चन्द नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचनमा आधिकारिक रुपमा भाग लिएको छैन । पार्टीले लामो समयसम्म निर्वाचनलाई कुन रुपमा प्रयोग गर्ने भन्ने निर्णय गर्न नसक्दा उसको दल निर्वाचन आयोगमा दर्ता समेत हुन पाएको थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार