सिंह निवास चाक्सीबारीमा बढ्यो चहलपहल
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २३:३६:५९
१३ बैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेद्धवारी दर्ता गराएपछि प्रकाहमान सिंग निवास चाक्सीबारीमा चहलपहल बढेको छ ।
अहिले सिंह निवास चाक्सीबारीमा चुनावी रणनीति बनाउनको लागि भन्दै कांग्रेसका नेता र कार्यकर्ताहरको बाक्लो उपस्थिति हुन थालेको छ ।
‘संस्कार, संस्कृति र सभ्यताको सम्मान, मेयर पदमा सिर्जना सिंहलाई मतदान’ नारा दिएर सिंहका समर्थकहरुले प्रचारप्रसार तिव्र पारिसकेका छन् ।
आज सिंह निवासमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणापनि पुगेकी छिन् । त्यस्तै, महामन्त्री गगन थापा र नेता राजन केसी पनि पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार