कांग्रेस नेतृत्वको गठबन्धन पवित्र, ओली नेतृत्वको प्रतिगामीः वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ शनिबार १८:५७:१४
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेतृत्वमा भएको गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भएको बताएका छन् । उनले एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।
तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको बताए ।
पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा नबोल्न पनि कार्यकर्तालाई दिर्नेशन दिए ।
पौडेलले विकास र रजनीतिलाई सँगै लिएर जाने कांग्रेसको चाहना रहेको भन्दै गाउँको विकास र लोकतन्त्र जोगाउनुय रहेको बताए ।
उनले लोकतान्त्रिक संविधान जोगाउन गठबन्धन गरेको र यसले राजनीति स्यायी गरेर विकासको बाटो डो¥याउने दावी गरे ।
पौडेलले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको दावी गर्दे कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार