जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी-२० खेल्ने
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ आइतबार ०:३२:५४
१७ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेको अफ्रिकन टोली जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी(२० क्रिकेट शृंखला खेल्ने भएको छ ।
तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखलाका लागि नेपाल भ्रमण आएको जिम्बावेविरुद्ध यसअघि नेपालले एकदिवसीय शृंखला खेल्ने तय थियो ।
नेपाल र जिम्बावेबीचको एकदिवसीय शृंखलाको पहिलो खेल आज ‘शनिबार’ ९:३० बजेदेखि सुरु हुने भनिए पनि वर्षाका कारण रद्द भएको थियो । सोही कारण नेपाल क्रिकेट संघ ‘क्यान’ ले शृंखलाको नयाँ तालिका सार्वजनिक गरेको हो । नेपालले घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टोलीविरुद्ध क्रिकेट शृंखला खेल्न लागेको हो ।
शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार