देशभर थप २० जनामा संक्रमण पुष्टि

नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार २१:४७:५३

१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भन सो अवधिमा कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५ सय ८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७ सय १४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनकाे चमेरोमा भेटियाे कोरोनाको नयाँ भाइरस
फागुन १२, २०८१ सोमबार
सरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
युएसएआईडीको ९० प्रतिशत विदेशी सहायता सम्झौता कटौती गर्ने रणनीतिमा ट्रम्प प्रशासन
फागुन १५, २०८१ बिहिबार
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुनसहित तीनजना पक्राउ
फागुन १५, २०८१ बिहिबार
'सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन
फागुन १५, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
नेमकिपाको आठौं महाधिवेशन भक्तपुरमा हुने
फागुन १५, २०८१ बिहिबार