आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै चेन्नई विजयी
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १२:१५:५९
१९ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ।
चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो । चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।
हैदरावादका लागि निकोलस पुरन ६४, कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा अविषेक शर्माले ३९ रन बनाए। चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।सुरुमा ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन जोडेको थियो। उसका लागि रुतुराज गायकवाड ९९ र डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका टी नटराजनले २ विकेट हात पारे।
नवौं स्थानमा रहेको चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ।१० अंकसहित हैदरावाद चौंथो स्थानमा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार