वीरगञ्जको मुस्लिम समुदायसँग भेटेर राजेशमानले दिए ईदको शुभकामना
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २०:१५:३०
२० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले ईस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना आदानप्रदान गरेका गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लागि वीरगञ्ज महानगरपालिकामा मेयर पदका साझा उम्मेदवार सिंहले महानगरपालिकाको विभिन्न वडामा पुगेर रमदान ‘रमजान’ महिना सकिएको खुसियाली मनाइने ईदको अवसरमा स्थानीयहरुसँग भेटघाट गरी शुभकामान साटासाट गरेका हुन् ।
सिंह वीरगञ्ज महानगरपालिकामा वडा नम्बर १४ पिपरा, वडा नम्बर १७ अलौं, वडा नम्बर २४ रामगढवा, वडा नम्बर २२ जगरनाथपुरमा पुगेर स्थानीयहरुसँग भेटघात गर्दै शुभकामना साटासाट गरेको जसपाका नेता सुरज गुप्ताले जानकारी दिए ।
ईद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै सिंहले सबै जातीय, धार्मिक तथा वर्गीय समुदायले एकअर्कासँग मिलेर एकअर्काको पर्वमा खुसियाली मनाउनु पर्ने सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार