जेठदेखि शेयरबजार पाँच दिन नै संचालन हुने
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १७:२८:४१
२३ बैशाख,काठमाडौं । जेठदेखि बजार पाँच दिन नै संचालन हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजार पाँचै दिन खुल्ने बताएका छन् । शुक्रबार पनि बजार सुचरु राख्न बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिएको छ ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय शेयर कारोबारका लागि पेचिलो हुने देखिएपछि पाँचै दिन कारोबार सञ्चालन राख्न धितोपत्र बोर्डले अध्ययन अघि बढाएको थियो । हाल पुँजीबजार सातामा शुक्रबार र शनिबारबाहेक पाँच दिन सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति
माघ ५, २०८१ शनिबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार