राष्ट्रिय भलिवल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २३:४५:४७
२३ वैशाख, काठमाडौं । सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७-२५, २५-२०, ३०-२८, २५-२३ हराएको हो ।
राष्ट्रिय टोली र अनुभवी खेलाडीको बाहुल्यता रहेको दुबै टोलीको खेल निकै नै प्रतिस्पर्धात्मक बनेको थियो । जितसँगै आर्मीले ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित पुलिसको ५ खेलबाट ९ अंक छ ।
शुक्रबार नै भएको पहिलो खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गर्यो । लगातार पाँचौं जित निकाल्ने क्रममा हेल्प नेपालले २५-१५, २५-१३, २५-२१ अंक जोड्यो ।
प्रतियोगितामा लगातार पाँच जित निकालेको हेल्प नेपाल १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको गल्कोटले दुई अंक जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार