आईपीएल क्रिकेटमा चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १२:७:५५
२६ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो ।
यो चेन्नईको चौंथो जित हो । भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो । दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय १७ रनमा समेटिएको थियो ।
यो जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ। आइतबारको शानदार जितपछि चेन्नई आठौं स्थानमा उक्लिएको छ । दिल्ली भने ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार