वीरगञ्जमा स्वतन्त्र उप मेयरको उम्मेदवार मिश्रलाई समर्थन बढदै
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १८:५०:२२
२७ वैशाख, पर्सा । वीरगञ्ज महानगबाट स्वतन्त्र उप मेयरको उम्मेदवार रम्भा मिश्रलाई जिताउन बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन बढदै गएको छ ।
वीरगञ्ज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । समुह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी आउन अनुरोध गरिन ।
त्यसको लागी स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन आग्रह गरिन ।कार्यक्रममा उपश्थित समुहका महिला तथा स्थानिय महिलाहरुको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहीत ५० जना महिलाहरुलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरुमा पररचालित गराईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार