तनहुँको व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि हातपात, कांग्रेसमाथि आरोप
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार २२:१:५६
३० बैशाख, काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि हातपात भएको छ । उनी गोन्दिराज जोशीका छोरा हुन् । उनले एमालेको सहकार्यमा व्यास नगरपालिका मेयरमा स्वतन्त्र उमेदवारी दिएका थिए ।
तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको हो । उनीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरोप लगाइएको छ । जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको आरोप छ । त्यसपछि आक्रमण भएको थियो । जोशीको टाउकोमा चोट लागेको छ ।
जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताएका छन् । स्थानीयका अनुसार उनले मतपत्र च्यातेको हल्ला फैलिएपछि केही युवाहरुको जमातले उनीमाथि आक्रमण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार