गौरमा नेकपा एस र चन्द्रपुरमा कांग्रेसको अग्रता
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १८:५९:१७
३१ वैशाख, रौतहट । स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरू भएको छ ।
गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शम्भु साहले हालसम्म २७२ मत प्राप्त गरेका छन् । वडा नम्बर १ को कुल ४०० मत गन्दा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिह्नमा ६५ र नेपाली कांग्रेसको रुखमा ४१ मत आएको छ । उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता रहेको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका तर्फबाट संजयकुमार काफ्लेले एक हजार एक २० मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका बाबुराम दहालले तीन सय ७४ मत पाएका छन् । निर्वाचन कार्यालयमा चन्द्रपुर वडा नम्बर १ मा मतगणना जारी छ । जिल्लाका अन्य पालिकामा पनि मतगणना सुरु हुने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार