दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १९:११:४
३१ वैशाख, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११को वडाध्यक्षमा नेकपा एमालेका जयदत्त पन्त निर्वाचित भएकाछन् । पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छिन भने खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
यसअघि सुरनया गाउँपालिका वडा न.१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानलसहित विजयी भएका थिए । यससँगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने अन्यमा मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार