टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १२:१६:५५
१ जेठ टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा थारूले ८२० मत पाएका छन् । महिला सदस्यमा बासमोति कुमारी चौधरीले ८६२, दलित महिला सदस्यमा सरिता भूलले ८९६ खुला सदस्यमा कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५६ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसका अनन्त खड्काले ४६१ र एमालेका विजय सार्कीले ४४७ मत पाएका छन् ।
नगरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । मेयरमा नागिरक उन्मुक्तिका रामलाल डगौरा थारूले १०६२ मत उपमेयरमा उल्का विकले ९१३ मत पाएका छन् । नेकपा एमालेका श्याम खत्रीले ५०८ र उपप्रमुखमा उपमा केसीले ३८० मत पाएका छन् ।
गठबन्धनका प्रमुख नवराज रावलले ४०१, उपप्रमुख खडक शाहले ४०६ मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार