बैतडीको डिलाशैनी गाउँपालिका १ मा कांग्रेस र २ मा एमाले विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १२:५०:४९
१ जेठ बैतडी । बैतडीको डिलाशैली गाउँपालिका-१ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
१ मा कांग्रेसका कृष्णकुमार धामी ७ सय ७० मतसहित र २ मा एमालेका नवराज घरडी ६ सय ४३ मतसहित विजयी भएका छन् । धामीका प्रतिस्पर्धी एमालेका वीरेन्द्र महराले ४सय ९७ मत मात्र पाए । त्यस्तै, घरडीका प्रतिस्पर्धी कांग्रेसका कृष्ण रानाले ४६९ मतमा चित्त बुझाए ।
गाउँपालिका अध्यक्षमा भने गठबन्धन अगाडि छ । गठबन्धनका लोकेन्द्र राना शितलले १ हजार २ सय ६४ मत पाउँदा एमालेका अक्कलबहादुर रानाले १ हजार १ मत ल्याएका छन् । मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार