अछामका १९ वडामा कांग्रेसलाई नौ, बाँकीमा एमाले, माओवादी र स्वतन्त्र
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १४:३५:५०
१ जेठ, अछाम । अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस
–तुर्माखाँद गाउँपालिका–१ वडाध्यक्ष उपेन्द्र रावल
–मंगलसेन नगरपालिका–१३ वडाध्यक्ष हिक्मत बोगटी
–कमलबजार नगरपालिका –१० वडाध्यक्ष भीमबहादुर विष्ट
–बान्नीगढी जयगढ गाउँपालिका–१ गजेन्द्र खड्का
–ढकारी गाउँपालिका–८ वडाध्यक्ष उद्ववराज उपाध्याय
–रामारोशन गाउँपालिका–३ वडाध्यक्ष गणेश साउँद
–कमलबजार नगरपालिका–२ वडाध्यक्ष दीर्घ टमट्टा
–ढकारी गाउँपालिका–५ वडाध्यक्ष कर्णबहादुर साउद
–चौरपाटी गाउँपालिका–१ वडाध्यक्ष वीरबहादुर थापा
एमाले
–कमलबजार नगरपालिका–१० वडाध्यक्ष कमल बजगाई
–ढकारी गाउँपालिका–७ वडाध्यक्ष राम थापा
–तुर्माखाँद गाउँपालिका–८ वडाध्यक्ष निरकबहादुर शाही
–कमलबजार नगरपालिका–८ वडाध्यक्ष– प्रजाबहादुर बोगटी
–बान्नीगढी जयगढ गाउँपालिका–५ वडाध्यक्ष टंक साउद
माओवादी केन्द्र
–रामारोशन गाउँपालिका–१ वडाध्यक्ष चक्र साउद
–रामारोशन गाउँपालिका–२ वडाध्यक्ष मीनबहादुर परियार
–बान्नीगढी जयगढ गाउँपालिका–६ वडाध्यक्ष जगत थापा
–मेल्लेख गाउँपालिका–१ वडाध्यक्ष दिलबहादुर धामी
स्वतन्त्र उम्मेदवार
कमलबजार नगरपालिका–१ वडाध्यक्ष भक्तबहादुर बोहरा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार