सल्यानका २१ वडा मध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १५:८:५४
१ जेठ, सुर्खेत । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।
कांग्रेसका शारदा नगरपालिका–१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै बागचौर नगरपालिका–१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे–१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी–१ मा प्रकाश हमाल, त्रिवेणी–१ मा दलबहादुर बस्नेत र कुमाख–२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट कुमाख–१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा–१ मा टंक ओली, सिद्ध कुमाख–१ मा रमेश चलाउने, छत्रेश्वरी–२ मा प्रेम नेपाली र कपुरकोट–१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै एमालेका कालीमाटी–४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी–२ मा हस्त बहादुर राम्जा र कपुरकोट–२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार