बाग्लुङको तमानखोला गाउँपालिमा कांग्रेसका जोकलाल बुढा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १९:५७:५८
१ जेठ, वाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जोकलाल बुढा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर कांग्रेसका उम्मेदवार बुढा विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बुढाले २ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देवबहादुर पुनलाई ७ सय १२ मतान्तरले पराजित गरेका हुन् । पराजित पुनले १ सय ९ सय ९५ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका हिराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर निर्वाचित भएकी छन् । उनले माओवादी उम्मेदवार निशु रसाइलीलाई पराजित गरेकी हुन् । रसाइलीले १ हजार ९ सय ५८ मत ल्याएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार