मुस्ताङको थासाङमा अध्यक्ष एमाले, उपाध्यक्ष कांग्रेस
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार २०:४१:४
१ जेठ, पोखरा । मुस्ताङको थासाङ गाउँपालिकामा मिश्रित परिणाम आएको छ । अध्यक्ष सहित १४ पदमा एमाले विजयी हुँदा उपाध्यक्षसहित १३ पदमा कांग्रेस विजयी भएको छ । यसअघिको स्थानीय चुनावमा यो पालिकाको दुवै पद कांग्रेसले जितेको थियो ।
अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा कांग्रेसका सोमल हिराचनले एक हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा निकतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत ल्याइन् ।
थासाङ गाउँपालिकाको वडा ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा २ मा नेकपा एमाले प्यानलमा विजयी भएका छ । १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने सदस्यहरु एमालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार