चुट्कीमै हुन्छ कमाल अफर लिएर आयो सेलपे

नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १८:२:१२

२ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (पीएसपी) सेलकम प्राइभेट लिसिटेड–सेलपेले एउटा आकर्षक अफर ल्याएको छ। जसमा ग्राहकले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी रु. १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।
यसका साथै ग्राहकले हरेक हप्ता रु. ५हजारको सेलपे कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्। यो अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ अन्त्य हुनेछ।
प्रक्रिया
प्ले स्टोर वा एप स्टोरबाट सेलपे एप डाउनलोड गर्नुहोस् ।
यदि तपाइँ नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने साइन अप गर्नुहोस् नत्र लगइन गर्नुहोस् ।
साइन अप गर्नका लागि आवश्यक विवरण टाइप गर्नुहोस् र सबमिट गर्नुहोस्। तपाइँले फोन प्रमाणीकरणका लागि इत्ए कोड प्राप्त गर्नुहुनेछ।
त्यो कोड टाइप गर्नुहोस् र सबमिट क्लिक गर्नुहोस्। त्यसपछि सेलपेमा तपाइँको प्रोफाइल बनाइनेछ।
साइन अप गरेपछि केवाईसी अपडेट गर्नुहोस्।
केवाईसी अपडेट गरेपछि म्यानेज अकाउन्टमा जानुहोस् र आफ्नो सुविधाको बैंक लिंक गर्नुहोस्।
तपाइँको आफ्नो बैंक सेलपेमा प्रथम पटक लिंक भएपछि तपाइँले १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्नुहुनेछ।
यसले तपाइँलाई प्रत्येक हप्ता रु। ५हजारको भाउचर कुपन जित्न योग्य बनाउनेछ।
नियम र सर्त
ग्राहकले पूर्ण केवाईसी प्रमाणित गरेको हुनुपर्छ।
सेलपेमा ग्राहकको खाता उहाँहरुको बैंक खाताहरुसँग लिंक हुनुपर्नेछ।
यो अफर आफ्नो बैंक खाता पहिलोपटक लिंक गर्ने सबै ग्राहकका लागि मान्य छ।
आफ्नो बैंक खाता लिंक गर्नाले तपाइँले रु। ५ हजारको भाउचर जित्न मौका पाउनुहुनेछ।
सेलकम प्रालिद्वारा यस अभियानका सबै निर्णय आफैँले लिने छन्। यदि प्रयोगकर्ताले त्यहाँ कुनै गैरकानुनी, अयोग्य कार्य गर्नुभएको छ
भने सेलकम प्रालिद्वारा प्रयोगकर्तालाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्तालाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार