झापाका दुई पालिकामा मत गणना स्थगित
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १९:२०:२९
२ जेठ,झापा । झापाका दुई स्थानीय तहमा मत गणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगंज नगरपालिकामा गणना स्थगित भएको हो । दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना गर्दाको मतपत्रको सख्यामा फरक परेपछि विवाद उत्पन भएको छ । शिवसताक्षी(१ को मत गणना गर्दा ५४ मतपत्र हराएको छ । यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ ।
उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ । तर, मत गणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटियो । यहाँ निर्वाचन अधिकृतनै फेर्ने तयारी भएको छ । स्थानीयले रातभर निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका थिए ।
गौरीगंज गाउँपालिकामा भने मतदानको दिन गरिएको मुचुल्का भन्दा मतपेटिकामा खसेको मतपत्र धेरै देखिएपछि विवाद भएको छ । गौरीगञ्ज्–१ को गणना गर्ने क्रममा धेरै मत भेटिएको हो । अहिले सर्वदलीय बैठक गरेर समस्या समाधानको तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार