नेपाली बजारमा ‘रियलमी ९’ स्मार्टफोन सार्वजनिक हुँदै
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १९:३१:३६
२ जेठ, काठमाडौं । यही मे महिनामो अन्तिममा नेपाली बजारमा रियलमीले नयाँ फोन सार्वजनिक गर्दै छ कम्पनीले रियलमी ९ संस्करणअन्तर्गत नयाँ ‘रियलमी ९’ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो ।
रियलमी ९ मा स्न्यापड्रागन ६८० प्रोसेसर हुनेछ, जुन ६ एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोन ९० हर्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०-स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ। अर्थात्, फोनको टच स्पीड छिटो हुनुका साथै यसको डिस्प्ले उज्यालो पनि धेरै छ।
फोनमा रहेको १६ मेगापिक्सल सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत राम्रो फोटो र भिडिओ खिच्न सकिन्छ। रियलमी ९ मा पाँच हजार एमएएचको ब्याट्री प्याक दिइनेछ भने ३३ वाट डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ।
सुरक्षाको लागि फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुनेछ। रियलमी ९ को तौल जम्मा १७८ ग्राम छ भने ७।९९ एमएम स्लिम छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार