काभ्रेको पाँचखाल १३ मा आज मतदान हुने
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १२:३४:१९
३ जेठ काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान आज हुने भएको छ ।
बैशाख ३० गते हुन नसकेको निर्वाचन आज हुन लागेको जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राइले जानकारी दिए । जिल्लामा एक मात्र मतदान केन्द्रमा निर्वाचन पाँचखाल १३ मा मतदान रोकिएको थियो । उक्त मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार निर्वाचन अधिकृत भएर निर्वाचन हुने भएको छ ।
सबै तयारी पूरा गरेर आज निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । वडा नं. १३ को मतदान अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित भएको थियो । दिउँसोबाट मतदान रोकिएको उक्त केन्द्रमा मतदान रोकेर मुख्य निर्वाचन कार्यालय धुलिखेल र निर्वाचन आयोगलाई पत्र काटेर अर्को सूचना जारी नहुन्जेल सम्मको लागि मतदान स्थगित सूचना टाँसिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार