एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम, महिलाहरुको उल्लेख्य सहभागिता
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:४१:९
३ जेठ, काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसीसी) बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।
चौतारा सागाचोकगढी ७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुको महत्वलगायत विषयमा जानकारी दिइएको थियो ।
त्यसैगरी ऋण लिने कारणहरु, व्यवसायका लागि लिइने कर्जा, बिमा, पारिवारिक बजेटको महत्वलगायतका विषयमा जानकारी दिइएको छ ।
सय जना बढी उपस्थित रहेको साक्षरता कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता थियो । सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, बीमा, सेयरलगायत थुप्रै विषयमा जानकारी दिएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रम समापन गर्दै बैंकका प्रबन्धक गिरीले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराए ।
एनसीसी बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथ सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार