मध्यपुर थिमी नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १२:२९:१७
४ जेठ भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले हराउँदै उनी नगरप्रमुख निर्वाचित भएका हुन् । सुरेन्द्रले १५ हजार ९८ मत पाए भने मदनसुन्दरले ११ हजार ३५ मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टी नेमकिपाका आशाहरि प्रजापतिले दुई हजार २५ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उनले १२ हजार १०२ मत ल्याए । प्रतिद्वद्वी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाइन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत प्राप्त गरिन् । मध्यपुर थिमीका ९ वटा वडामध्ये ६ वटामा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् ।
दुई वटामा एमाले र एउटामा नेमकिपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार