धनगढीमा स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता कायमै
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १३:१८:४६
४ जेठ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको २३ हजार २२३ मत गणना भएको छ ।
प्राप्त पछिल्लो नतिजा अनुसार स्वतन्त्र उमेदवार गोपाल हमालले १० हजार ८२५ मतका साथ अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उमेदावर तथा निर्वतमान उपमहानगर प्रमुख नृपबहादुर ओडले ५ हजार १६६ मत प्राप्त गरे । यस्तै नेकपा एमाले उमेदावर रणबहादुर चन्दले २ हजार ४६२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखतर्फ माओवादी केन्द्र अगाडि छ । गठबन्धनको सहयोगमा माओवादीका केन्द्रबाट शान्ति अधिकारीले ४ हजार ६८८ मत प्राप्त गरे । एमाले उमेदवार कन्दकला रानाले ४ हजार २४६ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार