स्वतन्त्र उम्मेदवार बिपनले फिदिम नगरपालिका-६ मा हराए कांग्रेस
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १५:३८:९
४ जेठ, फिदिम । पाँचथरको फिदिम नगरपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बिपन तुम्रोक बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका छन् ।
एनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका डिकविर सारु मगरलाई ४८२ मतान्तरले पराजित गर्दै तुम्रोक निर्बाचित भएका हुन् । तुम्रोकले ८८४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी मगरले ४०२ मत प्राप्त गरेका छन् ।
देशभरी यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले स्थापित पार्टीका उम्मेदवारहरुलाई हराइरहेका छन् । दलप्रति वितृष्णा र स्थानीयले चाहेको व्यक्तिलाई उम्मेदवार नबनाउँदा स्वतन्त्र उम्मेदवारी दिएर पनि उनीहरु विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार