मंगलसेन नगरपालिका मेयरमा एमालेबाट पदम बोहरा पुन: निर्बाचित
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १६:३५:५६
४ जेठ ,अछाम । मंगलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मबहादुर शाहीले ५ हजार दुई मत पाए ।
यस्तै उप प्रमुखमा समेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाए ।
उपप्रमुखमै माओवादी लोकबहादुर बोगटी ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ। नगरप्रमुखमा निर्वाचित भएका बोहरा यसअघिसमेतका नगर प्रमुख हुन् । मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार