पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसका चौधरी विजयी, उपाध्यक्षमा महतो दोहोरिइन्
आबिद हुसेन
जेठ ४, २०७९ बिहिबार ०:१४:५२
४ जेठ, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी थारु निर्वाचित भएका छन् । नेकपा एमालेका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीलाई १ हजार २ सय मतान्तरले पराजित गर्दै दिनेश निर्वाचित भएका हुन् ।
दिनेशले ५ हजार १ सय ४४ मत ल्याएका छन् भने हरिनारायणले ३ हजार ९ सय ४४ मत पाएका छन् । नेपाल सुशासन पार्टीका लालबाबु महरले ७ सय २३ मत पाउँदा जनता समाजवादी पार्टी ९जसपा०का दीपक यादवले ४ सय ६९ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता महतो दोहोरिएका छन् । ४ हजार ४ सय ४४ पाएकी महतोले नेकपा एमालेकी मन्तुरा देवीलाई ४ सय ३१ मतले पराजित गरेकी हुन् । मन्तुराले ४ हजार १३ मत पाउँदा नेपाल सुशासन पार्टीकी कविता कुमारीले ८ सय २२ मत पाएकी छिन् । जसपाकी असमोहनी कुमारीले ६ सय ९९ मत पाएकी छिन् ।
वडा नमबर १ एमालेका फरमान मियाँ अन्सारी ९५२३०, २ मा कांग्रेस बिजय गैरे ९८१३०, ३ मा कांग्रेसकै माधवप्रसाद राउत थारु ९८५७०, ४ मा कांग्रेसकै बासु पञ्जियार थारु ९१२०३० र ५ मा कांग्रेसकै बिपिन चौरसिया ९१३२१० बिजयी भएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसिङ्गो बस्ती नै शौचालयविहीन !
माघ ७, २०८१ सोमबार
नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो
माघ ६, २०८१ आइतबार
मिरोज अहमदले अखिल 'क्रान्तिकारी' केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरे
माघ ६, २०८१ आइतबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार