बीरगञ्जमा राजेशमानको अग्रता बढ्दै, सिंह र सरावगीबीच कति मतको मतान्तर ?
आबिद हुसेन
जेठ ५, २०७९ बिहिबार १९:५२:३७
५ जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी ‘जसपा’ का राजेशमान सिंहको मतान्तर बढ्दै गएको छ ।
बीरगञ्ज महानगरका ३२ वडामध्ये ११ वटा वडाको ३१ ह्जार ७ सय १ मत गणना हुँदासम्म सिंह र नेकपा एमालेका विजय कुमार सरावगीबीच ८ हजार ३ सय ४५ मतको मतान्तर रहेको छ ।
सिंहले १७ हजार २ मत पाउँदा एमालेका सरावगीले ८ हजार ६ सय ५७ मत पाएको बीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का गिरीश गिरीले ७ सय ७९ मत प्राप्त गरेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसिङ्गो बस्ती नै शौचालयविहीन !
माघ ७, २०८१ सोमबार
नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो
माघ ६, २०८१ आइतबार
मिरोज अहमदले अखिल 'क्रान्तिकारी' केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरे
माघ ६, २०८१ आइतबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार