ललितपुरमा चिरिबाबुलाई ८ हजार बढी मतको अग्रता
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १३:५२:२९
६ जेठ ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजारभन्दा बढी मतको अग्रता कायम रहेको छ ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन् । महर्जनले व्यञ्जनकार भन्दा ८ हजार ७१४ मतको अग्रता लिएका छन् ।
उपमेयरतर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यको १० हजार ४०० मत पाएकी छिन् । गठबन्धनका उम्मेदवार बाबुराजा बज्राचार्यले ७ हजार १६८ मत प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार