नेपालगञ्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई विजयी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १४:४०:४५
६ जेठ, काठमाडाैं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई विजयी भएका छन् ।
गठबन्धन तर्फबाट उम्मेदवार बनेका विष्टले नेकपा एमालेका पशुपतिदयाल मिश्रालाई नौ हजार ७८५ मतान्तरले पराजित गरेका हुन् । विष्टले २३ हजार ४६० मत र मिश्राले ११ हजार ६७५ मत प्राप्त गरेका छन् ।
राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाएर तेस्रो तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपालगञ्जको मेयरमा राप्रपाले जितेको थियो ।
उपमेयरमा गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राई विजयी भएका छन् । उनले १७ हजार ९५० मत ल्याएका छन् ।
एमालेकी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत र राप्रपाकी विन्दु चर्ती मगरले १० हजार १३५ मत प्राप्त गरेका छन् । उपमहानगरमा ६१ हजार १६१ मत खसेका थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार