चेन्नईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १२:१७:२८
७ जेठ एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो ।
राजस्थान सन् २०१८ पछि पहिलो पटक प्ले अफमा पुगेको हो । चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । यस जितसँगै राजस्थानले १४ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले शीर्ष दुई समेत पक्का गरेको छ । अब राजस्थानले पहिलो क्वालिफायर खेल खेल्नेछ ।
चेन्नई १४ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ । चेन्नई यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार