धनगढीमा हमाललाई ११ हजार मतको अग्रता
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १३:१९:१३
७ जेठ धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ ।
कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको अब गन्न बाँकी मतभन्दा अग्रता लिएका छन् । अहिलेसम्म धनगढी उपमहानगरपालिकामा ५३ हजार ५१ मतगणना भएकोमा हमालले २३ हजार ३८४ मत प्राप्त गरेका छन् ।
उनलाई कांग्रेसका वडले ११ हजार ७४० मतका साथ पछ्याइरहेका छन् । एमाले उम्मेदवार रणबहादुर चन्दको ६ हजार ६८९ रहेको छ । अब गन्न बाँकी मत १० हजार ६६४ मात्रै रहेको अवस्थामा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार
सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरीलाई भने हाइसन्चो
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
हात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार