ललितकलाकर्मी डङ्गोल र साहित्यकार निहारिका पुरस्क
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार २३:४६:३०
८ जेठ , काठमाडौं । ललितकलाकर्मी गोविन्दलाल सिं डङ्गोललाई यस वर्षको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी गरी यस वर्षको ‘गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ । गङ्की धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले यहाँ आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलप्रति गङ्गाप्रसाद उप्रेतीले जनही रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरे ।
यसअघि सोही पुरस्कार क्रमशः सङ्गीतकर्मी रामेश श्रेष्ठ र लेखक मल्ल के सुन्दरलाई प्रदान गरिएको थियो । विसं २००३ मा काठमाडौँस्थित ब्रह्मटोलमा जन्मिनुभएका ललितकलाकर्मी डङ्गोलले हालसम्म देशविदेशमा एक दर्जनभन्दा बढी पटक एकल तथा सामूहिक कला प्रदर्शन गरिसकेको छ । स्वदेशमा नारायणहिटी दरबार, भक्तपुर म्युजिक एवं विदेशमा अमेरिका, जर्मन, जापान, थाइल्याण्डलगायत मुलुकमा उनका कलाकृति सङ्ग्रहित छन् ।
त्यसैगरी २०३१ सालमा पाल्पाको गाठादीमा जन्मिनुभएकी साहित्यकार निहारिका विशेष गरेर नारी स्वतन्त्रता र मानव हितका पक्षमा कलम चलाउँदै आएका छन् । उनले ‘चीरहरण’ र ‘योगमाया’ प्रसिद्ध उपन्या लेखेर क्रमशः २०७२ सालमा प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ तथा २०७४ सालको ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए । कुलपति उप्रेतीले प्रतिष्ठानको नेपाली साहित्य र कलाकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरी साहित्य क्षेत्रलाई प्रोत्साहन गरेको बताएका छन् ।
प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीले प्रतिष्ठानको नेपाली भाषा र नेपालपना अन्य राष्ट्रिय भाषामा समेत लेखिएका उपन्यासलाई सम्मान र प्रात्साहन गर्ने उद्देश्यले साहित्यकार ललितकलाकर्मी डङ्गोल र साहित्यका निहारिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार