एन्फाको अध्यक्षमा ३ सहित ५४ जनाको उम्मेदवारी
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १३:५२:१९
१३ जेठ काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा ३ सहित ५४ जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ताको अन्तिम दिन हिजो राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए ।
योसहित एन्फाको २१ सदस्यीय कार्यसमितिमा ५४ जनाको उम्मेदवारी परेको छ । शेर्पा र नेम्वाङको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यसहितको प्यानल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार