जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए !!!
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १३:१९:१०
१५ जेठ, काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् ।
त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो ।
तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकीकरण प्रक्रियामा पशुपतिशम्शेर जबरा र लोहनी नेतृत्वको पार्टी राप्रपा आएपछि गणतन्त्रको एजेन्डा त्यागेका हुन् ।
उनका समकालीन राजनीतिज्ञ तथा पूर्वमन्त्री बुद्धिमान तामाङ गणतन्त्रमा पनि कुशासन र भ्रष्टाचार भइरहेकाले गणतन्त्रात्मक प्रणालीप्रति पनि प्रश्न उठेको बताउँछन् ।
उनले भने, ‘म पनि पहिले गणतन्त्रवादी नै थिएँ तर जनतालाई प्रवाह गरिने सेवा उस्तै अनि कुशासन र भ्रष्टाचार पनि छँदैछ । यस्तो भए पछि राजतन्त्र र गणतन्त्रमा के अन्तर भयो ? ’
गणतन्त्रप्रति क्रमशः जनतामा वितृष्णा पैदा हुँदा काठमाडौं र धरानलगायत शहरी क्षेत्रबाट दलभन्दा पनि स्वतन्त्र उम्मेदवार स्थानीय निर्वाचनमा निर्वाचित भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार