बिग बोस होस्टमा नागार्जुनको स्थानमा समान्था
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार १९:२५:५९
२२ जेठ, एजेन्सी । दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला । हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मनपराए ।
यिनै समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने भएकी छन् । उनले यो विषयमा केही बताएकी छैनन् । यदी यो कुरा सत्य हो भने उनले पूर्व ससुरा अक्किनेनी नागार्जुनलाई ‘रिप्लेस’ गर्नेछिन् ।
‘बिग बोस’ तेलेगु ६ को तीन सिजन ३, ४ र ५ नागार्जुन अक्किनेनीले होस्ट गरेका थिए । ‘बिग बोस’को हिन्दी भर्सनमा दर्शकले अभिनेता सलमान खानलाई रुचाएजस्तै तेलुगु भर्सनमा नागार्जुनलाई उत्तिकै रुचाइन्छ ।
समान्थाले होस्ट गर्ने भएपछि दक्षिण भारतीय फिल्मको बजार गर्माएको छ । सबैको चासो के समान्थाले आफ्ना पूर्व ससुराले राखेको बिग बोसको इज्जतलाई कायम गर्न सक्छिन् भन्नेमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार