हिंसा पीडित बालबालिकाको सारथी जिल्ला सेवा केन्द्र

नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १६:५५:५२

२४ जेठ, जुम्ला । हिंसात्मक घटना कारण प्रभावित बालबालिकालाई लक्षित गरेर १३ वर्षअघि जुम्लामा जिल्ला सेवा केन्द्र स्थापना भयो । यही सेवा केन्द्रले हालसम्म ७१५ जना हिंसा पीडित तथा बालबालिकालाई सेवा दिएको जनाएको छ । सेवा केन्द्रमा आर्थिक हिंसा, गाली बेइज्जती, बहु विवाह, बलात्कार, मानसिक यातना, घर निकालादेखि नाता कायम नभएका बालबालिकाहरू आउने गरेको सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।
चुनौतीपूर्ण ढंगले पीडित बालबालिकाको पक्षमा सेवा केन्द्र उभिएको भन्दै उनले भनेकी छिन्, ‘हामी सेवा दिन महिला आफैं असुरक्षित छौँ । हामीलाई समेत ज्यान मार्ने धम्की आउँद्ध । तर, पनि पीडितको न्यायका लागि लडिरहेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिंसामा परेका महिला तथा बालबालिकाको दीर्घकालिन ब्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
जिल्लाकै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले हिंसापीडित महिला र बालबालिकाको सेवालाई प्रथामिकता दिने बताए । उनले महिला हिंसा न्यूनीकरण गर्न सबै पक्षसँग सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १३ देशका प्रतिनिधि सहभागी
फागुन १५, २०८१ बिहिबार
सडक डिभिजनले रद्द गर्यो निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का
फागुन १५, २०८१ बिहिबार
गोविन्दा र श्रीमती बस्छन् अलग-अलग घरमा
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित तीन जना विदेशी महिला पक्राउ
फागुन १५, २०८१ बिहिबार
आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने
फागुन १५, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
फागुन १५, २०८१ बिहिबार