सुपारी, केराउ, मरिच र छोकडामा मार्जिन गर्न राष्ट्र बैंकको परिपत्र
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २३:३८:४७
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोटामा आयात हुँदै आएको सुपारी, केराउ, मरिच र छोकडामा मार्जिन गर्न निर्देशन दिएको छ ।
औद्योगिक प्रयोजन होस् या अन्य कुनै त्यसमा अनिवार्य रुपमा सत् प्रतिशत मार्जिन आवश्यक हुने राष्ट्र बैंकल परिपत्र गरेको हो ।
बिहीबार बैंकले सर्कुलर जारी गर्दै औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
सरकारले आगामी बर्षको बजेटमा भन्सार दर बढाएको छ । अब यस्ता बस्तुको आयात खोल्दा बैंकहरुले सत् प्रतिशत मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार