नेशनल प्याब्सनद्वारा काठमाडौं जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ आयोजना
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार ११:२३:५०
२७ जेठ, काठमाडौं । नेशनल प्याब्सन बुढाकिलकण्ठ नगर कार्य समितिको संयोजनमा नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिद्वारा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ आयोजना गरिने भएको छ ।
भोलीदेखि शुरु हुने उक्त प्रतियोगितामा काठमाडौं जिल्लाभरका ६१ भन्दा धेरै बिद्यालयका ८६ भन्दा बेसि टिमहरु सहभागी हुने भएका छन्।
नेशनल आइडियल स्कुल, मण्डिखाटारको प्राङ्गनमा उक्त प्रतियोगिता जेठ २७, २८ र २९ गते बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म जारी रहनेछ। प्रतियोगिताका बिजयी ५ टिमलाई ट्रफी, मेडल, सर्टिफिकेटका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिएको नेशनल प्याब्सन बुढाकिलकण्ठ नगर कार्य समितिको सहसचिव तेन्जिङ भुटियाले जानकारी दिएका छन्।
प्रतियोगिताको समापन आइतबार २९ गते नेशनल आइडियल स्कुलकै प्राङ्गनमा हुनेछ। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना प्रदान गरिने जानकारी नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितीका अध्यक्ष नारायण तिमिल्सिनाले जानकारी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार