कोरोना नियन्त्रणमा प्रहरी अस्पतालले निर्वाह गरेको भूमिका सराहनीय : महानिरीक्षक सिंह
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २२:३७:५६
२७ जेठ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले कोरोना संक्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले निर्वाह गरेकोे भूमिका सराहनीय रहेको बताएका छन् ।
महानिरीक्षक सिंहले आज प्रहरी अस्पताल निरीक्षण गर्दै विगत ४० वर्षदेखि निरन्तररूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको यस अस्पतालले कोरोना संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउँदै औषधिको गुणस्तर बढाउन, पारदर्शी सेवाप्रवाह गर्नका साथै कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अस्पतालका मेडिकल निर्देशक डा आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्दतिलाई अंगीकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार