एएफसी एसियन कप छनोटमा नेपालले आज कुवेतसंग खेल्दै
नेपालबहस संवाददाता
जेठ २८, २०७९ शनिबार १२:५२:६
२८ जेठ काठमाडौं । एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष र उत्कृष्ट दोस्रो टोलीले एसियन कप खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
म्यानमारको अराकान आर्मीले सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार