बिरामीलाई रगत आवश्यकता, एसपीको जन्मदिनमा ३४ जनाले गरे रक्तदान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०७९ आइतबार २:३६:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/raktadan_OAs4Hkood4.jpg)
♦ सुधा देव
४ असार, सप्तरी । सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले आफ्नो जन्म दिनको उपलक्ष्यमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
रक्तदान जीवन दान भएकोले जिल्ला बिरामीहरूको लागि रगत आवश्यकता भएको जानकारी पाएर रक्तदान गरेर जन्म दिन मनाएको प्रमुख काफ्लेले बताए ।
कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । अहिले अस्पतालमा रगतको कमी रहेको बेला गरेको रक्तदानले अर्काको नयाँ जीवन दिने भएकोले जन्म दिनको दिनको अवसरमा गरेको कार्यक्रम सकारात्मक सन्देश दिएको सहभागीहरूले बताए ।
रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लिलिप साह पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष अम्बिका दाहाल, नेपाली सेनाका कर्णेल दुर्गा थापा,सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु अग्रवाल, नागरिक समाजका संयोजन थानसिँह भँसाली, रेडक्रस सप्तरीका अध्यक्ष जोगिन्द भगत, डा.मुरली प्रसाद सिंह, व्यवसायी शंकर शारदाको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
अर्थ मन्त्रालयका कारण मधेशका मुख्यमन्त्री सिंह संकटमा, सरकार ढल्न सक्ने
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार