सशस्त्र प्रहरी परिवार महिला संघले दियो बाराका १ हजार ५० घरधुरीलाई झुल र पोलार ब्ल्याङ्केट
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १९:१६:३५
५ असार, बारा । सशस्त्र प्रहरी परिवार महिला संघले बाराका तीन पालिकाका एक हजार ५० घरधुरी परिवारलाई झुल र पोलार ब्ल्याङ्गकेट वितरण गरेको छ ।काठमाडौंस्थित फिटवेल गार्मेन्टको सहयोगमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने
(अर्याल) ले निजगढ, कोल्हबी नगरपालिका र करैयामाई गाउँपालिकाका एक हजार ५० गरिव र विपन्न प्रतिपरिवार तीन थान झुल र एक थान पोलार ब्ल्याङ्केटसहितको राहत प्याकेट वितरण गरेकी हुन् ।
सशस्त्र प्रहरी परिवार महिला संघले निजगढको भक्तलाल, कोल्हबीको रामपुर्वा र करैयामाईमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राहत सामग्री वितरण गरेको हो ।
अध्यक्ष लामिछानेले संघले देशका विभिन्न भागमा हुने बाढी, पहिरो, आगलागी, हुरीबतास पीडित र अतिगरिब, असाहाय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार