आज गोलभेँडा किलोकै ९० रुपैयाँ, अन्य तरकारीको भाउ कति छ ?
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १७:२०:३४
८ असार, काठमाडौं, । तपाईको भान्सामा तरकारीदेखि अचारसम्ममा प्रयोग हुने गोलभेँडाको भाउ आकाशिएको छ । बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिके अनुसार आज गोलभेँडाको भाउ ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ ।
साथै बुधबार रातो आलु ४५ रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ र रातो बन्दा १२० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको समितिले जनाएको छ ।
जिरीको साग १२० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु ११० रुपैयाँ र कागती १३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार