आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १६:४२:३६
१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो ।
तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ । यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६.७७ पैसा छ ।
जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार